आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः महामन्त्री थापा

शुक्रवार, भदौ १३, २०८२

पर्सा, १३ भदौः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागिअत्यावश्यक औषधि जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभएको

आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दैउहाँले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गर्नुभयो

महामन्त्री थापाले भन्नुभयो,“हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ त्यसकालागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक

उहाँले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यकऔषधि अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनिविशेष चासो दिन आग्रह गर्नुभयो

स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ मैले करिब नौ महिनामन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन”, उहाँले भन्नुभयो, “अस्पतालको परिसर शौचालय मात्रै फोहरदेखिने विषय होइन सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन् यो अस्पतालको सुशासन अन्य बहुआयामिकविषयसँग पनि जोडिएको

 

महामन्त्री थापाले सरकारी निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइनै रहेको उल्लेख गर्नुभयो प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तरनिजी सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक त्यसैले यस विषयमा ध्यान दिन जरुरी ”, उहाँले भन्नुभयो

महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज आसपासको क्षेत्रको आसा तथा  भरोसाको केन्द्रका रूपमा विकास गर्न सबैलाग्नुपर्नेमा जोड दिनुभयो

महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग समन्वय गर्न पनितयार रहेको बताउनुभयो

सम्बन्धित खबर