बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रधानमन्त्रीको सम्बोधनमा सबै सांसदलाई बैठकमा उपस्थित हुन सभामुखको आग्रह

शुक्रवार, भदौ १३, २०८२

काठमाडौँ, १३ भदौः सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नुहुने भएकाले सबै सांसदलाई बैठकमा उपस्थित हुन आग्र्रह गर्नुभएको छ ।

‘भिजिट भिसा’लगायत प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिने गरेपछि आज प्रधानमन्त्री ओलीको सम्बोधनमा बसिदिन आग्रह गर्र्नुभएको हो ।

सभामुख घिमिरेले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल अपिल गर्नुभएको छ । “प्रतिपक्षी दलका सांसदहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यसमा सहमतिका लागि म आफैँले संवादको मार्ग अपनाएको थिए । यसका लागि आज पनि म सहमतिका लागि प्रयत्न गरिरहेको छु”, उहाँले भन्नुभयो, “तर, सदन सुरु गर्न सरकार र राजनीतिक दलबीच हुनुपर्ने छलफल र संवाद नभएकामा मलाई चिन्ता लागेको छ । यसरी बैठक सुरु हुनासाथ ‘असहमति प्रदर्शन’ गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्छ ।”

संसद् केवल असहमति अभिव्यक्त गर्ने मात्र नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलोसमेत रहेको सभामुख घिमिरेको भनाइ थियो । “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि सङ्घीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौँ । यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ”, उहाँले भन्नुभयो, “समितिहरूमा जस्तै सभामा पनि संसद्को गर्भमा रहेका यी कानुनले सबै सांसदहरूको बहस खोजिरहेको महसुस गरेको छु ।”

सम्बन्धित खबर