शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी र पूर्वप्रधानमन्त्री दोषी ठहर

शुक्रवार, भदौ १३, २०८२

सियोल, १३ भदौः दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही उहाँका पूर्वप्रधानमन्त्री हान डकसूलाई विशेष अभियोजकहरूले शुक्रबार दोषी ठहर गरेका छन्

यो कारवाही युनद्वारा सन् २०२४ डिसेम्बरमा गरिएको मार्सल घोषणा त्यसपछि उत्पन्न राजनीतिक सङ्कटसँग सम्बन्धितअनुसन्धानको हिस्सा हो

युनले मार्सल घोषणा गरेर विपक्षी बहुमतको संसद्लाई दबाउन खोज्नुभएको थियो, जसले देशमा महिनौँ अशान्ति ल्यायो

उहाँलाई महाभियोग लगाइएपछि अप्रिलमा पदच्यूत गरियो गत महिना पुनः पक्राउ गरिएको हो नयाँ सरकारले भ्रष्टाचार मार्सल लसम्बन्धी मुद्दा छानबिन गर्न तीन विशेष अभियोजक नियुक्त गरेको

विशेष अभियोजक मिन जोङकीको टोलीले किमलाई वित्तीय नियम उल्लङ्घन घुसखोरीको आरोप लगाएको अर्का विशेषअभियोजक चो युनसुकको टोलीले पूर्वप्रधानमन्त्री हानलाई मार्सल लागू गर्न युनलाई उक्साएको, आधिकारिक कागजात नष्ट गरेको शपथअन्तर्गत झूट बोलेको अभियोग लगाएको

यस प्रकरणमा पूर्व रक्षामन्त्री किम योङ ह्युनसहित धेरै उच्च अधिकारीमाथि आरोप लागेको संसद्मा सेना पठाएको, सांसदहरूलाई मतदानबाट रोक्ने प्रयास गरेको बाढी उद्धार अभियानमा मरीनको मृत्यु ढाकछोप गरेको जस्ता विषयमा पनि अनुसन्धानभइरहेको

हानलाई पक्राउ गर्न अदालतलाई अनुरोध गरिएको भए पनि अदालतले भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना न्यून रहेको देखाउँदैअस्वीकार गरिसकेको तर विशेष सल्लाहकार पार्क जीयङले हानले युनको आदेशलाई वैधता दिन सक्रिय भूमिका खेलेको दाबीगर्नुभएको

युन किम आपराधिक मुद्दामा एकैपटक जेल जानसक्ने पहिलो पूर्वराष्ट्रपति दम्पती बन्ने सम्भावना बढेको आलोचकहरूलेयुनको कदम आंशिक रूपमा किमविरुद्धका भ्रष्टाचारका आरोपबाट ध्यान हटाउने प्रयास थियो कि भन्ने प्रश्न उठाएका छन्

किम युनमाथि सन् २०२२ को उपचुनावमा मनपर्ने उम्मेदवारलाई समर्थन गर्न पार्टीभित्र अनुचित प्रभाव पारेको सर्वेक्षण डाटाहेरफेर गरिएको आरोपसमेत किमले माफी माग्नुभएको थियो तर आफूविरुद्धका आरोप अस्वीकार गर्ने सङ्केत दिनुभएको

हानले युनको बर्खास्तीपछि कार्यवाहक सरकारको नेतृत्व गर्नुभएको थियो तर राष्ट्रपतिको मनोनयनमा असफल हुँदै पदत्यागगर्नुभएको थियो

सम्बन्धित खबर