बुधवार, चैत ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पत्रकार उमाकान्त खनालसहित चार जना पुरस्कृत

सोमवार, भदौ १६, २०८२

झापा, १६ भदौ :  नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाको संयुक्त आयोजनामा पत्रकार उमाकान्त खनाललगायत चार जनालाई पुरस्कृत गरिएको छ।
नेपाल निजामती कर्मचारी संगठनका कुशल संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित नगद राशि ९ हजार ९ सय ९९ र सम्मान पत्रसहित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल पुरस्कृत भएका हुन्।
उनी देशसञ्चार अनलाइनका उपसम्पादक तथा खबरमञ्च अनलाइनका प्रधान सम्पादक हुन्। अढाइ दशक भन्दा लामो समय पत्रकारिता पेशामा आबद्ध खनालले बीबीसी नेपाली सेवालगायत थुप्रै प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसकेका छन्।
त्यस्तै स्वर्गीय प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल तथा डिभिजन बन कार्यालय अन्तर्गत कनकाई सब डिभिजन कार्यालयमा कार्यरत कार्यालय सहयोगी देवका गौतम पुरस्कृत भएका छन्। उनीहरूलाई जनही १० हजार १ सय ५० रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो।

आइतबार भद्रपुर १० मा आयोजित पुरस्कार वितरण कार्यक्रममा झापा बिर्तामोडमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययन गरेकी छात्रा ताकिता शर्मालाई पनि २०८१ को कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएवापत स्वर्गीय प्रमोद तामाङ स्मृति छात्रवृत्ति प्रदान गरिएको संगठनका झापा सचिव उदय मैनालीले जानकारी दिए। उनलाई नगद ५ हजार १ सय प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले जनतामुखी सेवाका लागि निजामती कर्मचारीले कन्जुस्याइँ गर्न नहुने कुरा जोड दिइन्। संगठनका झापा अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज वशिष्ठ अधिकारीले संगठन निर्माणमा स्वर्गीय तामाङको भूमिकाका बारेमा चर्चा गरेका थिए।

सम्बन्धित खबर