बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने

मङ्गलवार, भदौ १७, २०८२

नयाँदिल्ली, १७ भदौः भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्नेछ प्रधानमन्त्री नरेन्द्र मोदीलेआफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यकोग्लोबल हबका रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गर्नुभएको हो

नयाँदिल्लीमा आयोजित वार्षिकसेमिकन इन्डिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन टाटाको परीक्षणचिप उत्पादन भइसकेको जानकारी दिनुभयो

व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ”, उहाँले भन्नुभयो, “यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघिबढिरहेको भन्ने देखाउँछ

भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो यो २०२४२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको

देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको , जसमा नोएडा बेङ्गलुरुस्थितदुईवटा नयाँ न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन्

हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन”, मोदीले जोड दिनुभयो

भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन खनिजजस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा क्लाउड कम्प्युटिङसम्मकासेवा प्रदान

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रलेमानव पूँजीलाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै

गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८अर्ब डलर) पुर्‍याउने वाचा गरेपछि मोदीले यो घोषणा गर्नुभएको हो

विश्वको पाँचौँ ठूलो तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाटप्रभावित भएको विकासका नयाँ बाटो खोजिरहेको

अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतलेआत्मनिर्भर विश्वव्यापी रूपमाप्रतिस्पर्धीबन्ने उद्देश्यसहित डिजाइन, निर्माण प्याकेजिङलाई समेट्नेपूर्ण इकोसिस्टमनिर्माण गरिरहेको बताएको

आजको भारतले संसारमा विश्वास जगाउँछ”, मोदीले यस हप्ताको सरकारी ब्रीफिङ नोटमा भन्नुभयो, “जब चिपहरूको कुराआउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ

सम्बन्धित खबर