बिहिवार, चैत १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

बुधवार, भदौ १८, २०८२

काठमाडौँ, १८ भदौ: विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ नेपालको पर्यटनमासबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन आर्थिक सबै हिसाबले खास

तर पछिल्ला वर्षमा पर्यटक आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको जसलेवातावरणीय सन्तुलन हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको

हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोनप्रविधिको प्रयोग गरिएको विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोनकम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको

साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको बिवाइडीले विश्वव्यापी रुपमाकूल अर्थ वाइ वान डिग्रीनाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नैनेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन शून्य कार्बनउत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो साइमेक्स इंकका प्रमुखकार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक प्राविधिक रुपमा यस अभियानमाजोडिएको बताउनुभयो

आफूहरुले सगरमाथालाई बचाउन जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्तअभियान सुरु गरेको उहाँको भनाइ उहाँले भन्नुभयो, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दैसकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास स्वच्छ वातावरणका पक्षमा छौँ यो अभियान त्यसकै निरन्तरताहो

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटरप्रतिसेकेन्डको गति १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिमघटाउने गरी काम गर्ने अपेक्षा गरिएको

निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा देखि सात घण्टा लाग्ने गरेकामा अबप्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उहाँको भनाइ विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदारोपफिक्सिङ सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानीसहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको ”, उहाँले भन्नुभयो उहाँका अनुसार सगरमाथाको हजार एक सय३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको

सगरमाथा प्रदूषण नियन्त्रण समिति खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उहाँकोभनाइ   हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प बाट २३४ केजी अमादब्लम हिमालबाट ६४१ केजी फोहरसङ्कलन गरेका थियौँ, यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर सङ्कलन भइरहेको , अब अमादब्लम मनास्लुबाट फोहर सङ्कलनको योजना ”, उहाँले भन्नुभयो एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहरसङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको

साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प बाट ड्रोनको प्रयोग गरी दुई सय ८६केजी फोहर सङ्कलन भइसकेको भने यस याममा थप फोहर सङ्कलन जारी एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमारहेको फोहर सङ्कलन गरेको थियो”, उहाँले भन्नुभयो, “यसपटक साइमेक्स इङ्क एयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजीफोहर सङ्कलन सुरु गरेका छौँ

जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहरसङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको बताउनुभयो रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमाड्रोनको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो

नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकालेसमस्या भएको बताउनुहुन्छ उहाँले सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकैसहज भएको बताउनुभयो उहाँले भन्नुभयो, “आरोहीहरुसँग प्रत्येक पटक फोहरका शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमाराख्छ तर पछि फिर्ता पनि दिन्छ, तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको उहाँकाअनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ

सम्बन्धित खबर