Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड ६ मा कुचो बनाउने तालिम सम्पन्न
शनिवार, जेठ १३, २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । स्थानियलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।
तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक बनाउन आग्रह गर्नु भयो । व्यवसायिकरुपमा यो पेशालाई अगाडि बढाउन सकिने भन्दै उहाँले तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गर्नु भयो । तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागीहरुलाई स्थानिय विरु राईले प्रशिक्षण दिनु भएको थियो । यस क्षेत्रमा कृषकहरु धेरै रहेको र त्यसमा पनि महिलाहरु घरमै बस्ने भएकोले विभिन्न प्रकारका उपयोगी कृषि तालिमको व्यवस्था गर्न तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले आग्रह गर्नु भयो । सहभागीहरुलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले प्रमाण पत्र वितरण भएको थियो ।