Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत निर्माण गरीएको खोरको अनुगमन
शनिवार, जेठ १३, २०८०
झापा । बिर्तामोड नगरपालिकामा सन्चालित नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत निर्माण गरीएको खोरको अनुगमन गरीएको छ ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बद्री प्याकुकेल लगायतको टोलीले १० वटा खोरको अनुगमन गर्नु भएको हो ।
नगरपालिकाले यस कार्यक्रम अन्तरगत खोर निर्माणको लागि ३५ हजार रुपैयां र ३ वटा बाख्रा दिंदै आएको छ । खोर मापदण्ड अनुसारको हुनु पर्नेछ ।
नगरपालिकाले नगर पकेट कार्यक्रम अनुसार बाख्रा पालन र बंगुरपालन कार्यक्रम सन्चालन गर्दै आएको छ ।