शनिवार, चैत १४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

गुणस्तरीय र समयमै काम गर्न निर्माण व्यवसायीलाई गृहमन्त्रीको आग्रह

शुक्रवार, भदौ २०, २०८२

कञ्चनपुर, २० भदौ: गृहमन्त्री रमेश लेखकले पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरुलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ।

निर्माण व्यवसायी संघको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई आज सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै निर्माण कार्य सम्पन्न नहुँदा लागत बढ्ने समस्या देखिएको उल्लेख गर्नुभयो। “निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” उहाँले भन्नुभयो।

गृहमन्त्रीले विकास निर्माणको नाममा चन्दा असुली, धम्की तथा अशान्तिपूर्ण गतिविधि कुनै हालतमा सह्य नहुने चेतावनी पनि दिनुभयो। उहाँले सार्वजनिक निर्माणमा अशान्ति फैलाउने कामलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो।

निर्माण कार्यमा ढिलाइ र गुणस्तरको कमीले देशको आर्थिक स्रोतको दुरुपयोग हुने र नागरिकले सेवा पाउन कठिन हुने उल्लेख गर्दै मन्त्री लेखकले यस समस्याको समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “एकै आयोजना समयमै नसकिँदा लागत २०० प्रतिशतसम्म बढेको छ,” उहाँले भन्नुभयो, “यसमा निर्माण व्यवसायी मात्र नभई सम्बन्धित सबै पक्षको कमजोरी छ।”

गृहमन्त्री लेखकले निर्माण क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। “राष्ट्र निर्माणका लागि निर्माण क्षेत्रको समग्र क्षमता बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

वर्तमान सरकारको प्राथमिकतामा नीतिगत सुधार, कानुनी सुधार, सुशासनको प्रवर्द्धन र दण्डहीनताको अन्त्य रहेको मन्त्री लेखकको भनाइ थियो। सरकार अर्थतन्त्रलाई पुनः लयमा ल्याउन प्रयासरत रहेको र त्यसका लागि स्थायीत्व आवश्यक भएको बताउँदै उहाँले दुई प्रमुख पार्टी मिलेर स्थायी सरकार बनाइएको उल्लेख गर्नुभयो।

गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै सरकार उनीहरूको भुक्तानीका विषयमा पनि जिम्मेवार रहेको जानकारी दिनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा सरकारले निर्माण व्यवसायीलाई करिब ३५ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ।

सम्बन्धित खबर