Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
झापामा ब्राउन सुगरसहित ५ जना पक्राउ
शुक्रवार, भदौ २०, २०८२
झापा, २० भदौ: झापाका दुई फरक स्थानबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ १९ गते कमल गाउँपालिका–५ मा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ, विराटनगर–८ का भोला अमात राय, भारत बिहारका आलम खान र दमक–७ का राजिव मण्डल छन्।
यस्तै, मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका–६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका–४ का अशोक विश्वकर्मालाई पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।