शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कोशी प्रदेशका सामुदायिक वनबाट पाँच लाख ८२ हजार परिवार लाभान्वित

शनिवार, भदौ २१, २०८२

झापा, २१ भदौ: कोशी प्रदेशमा वन संरक्षण र व्यवस्थापनका लागि सामुदायिक वनहरूको भूमिका प्रभावकारी देखिएको छ। कुल वन क्षेत्रको ७१ प्रतिशत हिस्सा सामुदायिक वनको व्यवस्थापनमा रहेको छ भने ती वनहरूबाट पाँच लाख ८२ हजार ६४९ परिवार लाभान्वित भइरहेका छन्।

धरानस्थित कोशी प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलका अनुसार प्रदेशका कुल छ लाख ५७ हजार ४२१ हेक्टर वन क्षेत्रमध्ये चार लाख ६७ हजार ७९ हेक्टर क्षेत्रफल सामुदायिक वन अन्तर्गत पर्छ। यसले प्रदेशका अधिकांश स्थानीय तहमा स्थानीय सहभागिता र स्वामित्वसहितको वन संरक्षण प्रणालीलाई बलियो बनाएको छ।

नेपालमा वन क्षेत्रलाई सामुदायिक, कबुलियत, निजी, धार्मिक, साझेदारी र सरकारी गरी छ प्रकारमा वर्गीकृत गरिएको छ। कोशी प्रदेशमा अन्य किसिमका वन क्षेत्रको तुलनामा सामुदायिक वनको प्रभुत्व स्पष्ट देखिन्छ।

प्रदेशभरका १३७ स्थानीय तहमा तीन हजार ७२१ वटा सामुदायिक वन सक्रिय छन्। यी वनहरूबाट लाखौँ स्थानीय परिवारहरू दाउरा, घाँस, जलउत्पन्न स्रोत, जडिबुटी र अन्य वन उपभोग्य वस्तुहरू प्रयोग गर्दै आएका छन्। तीमध्ये ४९ वटा सामुदायिक वनले पर्यटनसँग सम्बन्धित गतिविधि पनि सञ्चालन गरिरहेका छन्, जसले थप आय आर्जन र रोजगारी सिर्जना गरेको छ।

सामुदायिक वनसँगै प्रदेशमा अन्य किसिमका वन व्यवस्थापन संरचनाहरू पनि रहेका छन्। कोशी प्रदेशमा हाल ९८२ वटा कबुलियत वन छन्, जसले चार हजार २३७ हेक्टर क्षेत्रफल ओगटेका छन् र आठ हजार ८३८ परिवार त्यसमा आबद्ध छन्। निजी वनको संख्या दुई हजार ८७ रहेको छ, जसले दुई हजार ८९ हेक्टर जमिन ओगटेका छन् र यति नै संख्याका परिवारहरूले यसको उपयोग गरिरहेका छन्।

त्यस्तै, ५४ वटा धार्मिक वनले ४९५ हेक्टर जमिन ओगटेका छन्, जहाँ धार्मिक संस्था र गुठीहरू संलग्न छन्। प्रदेशमा चार वटा साझेदारी वन रहेका छन्, जसले सात हजार ३१२ हेक्टर क्षेत्र ओगटेका छन् र तीबाट एक लाख ६३ हजार ७८० परिवार लाभान्वित भएका छन्।

सम्बन्धित खबर