मङ्गलवार, वैशाख २९, २०८३
Nayapaper | अनलाइन पत्रिका

जेन-जीको प्रदर्शन: मृतकको संख्या ८ पुग्यो

सोमवार, भदौ २३, २०८२

काठमाडौँ, २३ भदौः जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खबर