Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेनजीको आक्रमण
सोमवार, भदौ २३, २०८२
झाप, २३ भदौः जेनजी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन् ।प्रहरीको कडा सुरक्षा व्यवस्था बनाइएको ओलीको घरमा जेनजी समूहले आक्रमण गरेका छन् ।
आक्रमणमा धेरै क्षति नभएको एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले बताउनुभयो । गिरीका अनुसार उक्त स्थानमा बिहानबाटै कडा सुरक्षा निगरानी गरिएको छ ।
‘उहाँहरूले आँखा लगाउनुभएको थियो । तर थप क्षति हुन पाएन । सामान्य रूपमा आक्रमण भएको छ,’ गिरीले भने, ‘दमकमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
ओलीको घर दमक नगरपालिका वडा नम्बर ९ मा पर्छ। यता दमक बजारमा पनि प्रदर्शनकारीले आन्दोलन गरेको छ । प्रदर्शनका क्रममा केही युवा घाइते भएका छन् ।