Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
एमाले झापाको कार्यालयमा आगजनी
मङ्गलवार, भदौ २४, २०८२
झापा, २४ भदौः बिर्तामोड–४ मा रहेको नेकपा एमाले झापाको पार्टी कार्यालयमा आज आगजनी भएको छ।
आज बिहान करिब ५०० जनाको संख्यामा आएका जेनजी समर्थक युवाहरूले पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।आगजनीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि, घटनास्थलमा प्रहरी र दमकल अहिलेसम्म पुग्न सकेका छैनन् ।
यसअघि गएराति पनि प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालयमा तोडफोड गरेका थिए । जेनजीको प्रदर्शन सोमबारदेखि नै सुरु भएको हो र आज बिहानैदेखि यो फेरि चर्किएको छ ।