बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडलाई हरितनगर बनाइने, सबैले विरुवा रोप्न नगर प्रमुख प्रसाईको आग्रह

सोमवार, जेठ २२, २०८०

झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गरिने भएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको छ ।

विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भयो । वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भयो ।सडकको दायाँ बायाँ, घर, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो। वातावरण दिवसको अवसरमा आज सुरुवातमात्रै गरेको बताउँदै उहाँले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।

दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउदेश्यीय सहकारी संस्थाले बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो। नगर प्रमुख प्रसाईले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो ।


वृक्षरोपण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नेकपा एमाले बिर्तामोड नगर कमिटि इञ्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सहकारी अभियन्ता, नेपाल प्रहरी, नगर प्रहरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।

 

सम्बन्धित खबर