Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा अर्का प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या ३ पुग्यो
शुक्रवार, भदौ २७, २०८२
झापा, २७ भदौः बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको आज दिउँसो मृत्यु भएको परिवारजनले जनाएका छन् ।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।