Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम सम्पन्न
सोमवार, जेठ २२, २०८०
झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको महिला सहकारी संस्थाका सञ्चालकलाई सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम सम्पन्न भएको छ ।
गरामनिमा गत जेठ १६ गतेदेखि आयोजना गरीएको ७ दिने तालिम आइतबार सम्पन्न भएको हो । तालिममा बिर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीका ३० जना महिलाहरुले सहभागिता जनाएका थिए ।
सहकारीको व्यवस्थापन र सहकारी कर्मीहरुको क्षमता अभिवृद्विका लागि नगरको सामाजिक विकास तथा सहकारी शाखाले विभिन्न प्रकारका तालिम तथा गोष्ठी आयोजना गर्दै आएको छ । जम्मा ६० जनालाई प्रदान गरिने सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम ३० जनालाई प्रदान गरिएको र अब ३० जनालाई प्रदान गरिने शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिनु भयो ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ ।