Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे
सोमवार, भदौ ३०, २०८२
काठमाडौँ, ३० भदौः प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि गरिने तयारी भइरहेको छ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन मन्त्री नियुक्त गर्नुभएकाे थियाे। अर्थ मन्त्रालय रामेश्वर खनालले, गृह मन्त्रालय ओमप्रकाश अर्यालले र ऊर्जा मन्त्रालय कुलमान घिसिङले जिम्मेवारी लिने तयारी छ।
स्रोतका अनुसार अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी पनि दिने तयारी छ भने घिसिङले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हाल्ने सम्भावना छ।