Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
मेचीनगरमा ग्यास लिक हुँदा आगलागी, भान्सा र गाईगोठमा क्षति
सोमवार, भदौ ३०, २०८२
मेचीनगर, ३० भदौः मेचीनगर नगरपालिका–११ धाइजनस्थित दीपक भण्डारीको घरमा सोमबार बिहान ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ।
आगो लाग्दा घरको भान्सा कक्ष र गाईगोठमा क्षति पुगेको छ भने एउटा गाई र एक बाछा सामान्य रूपमा डडेको स्थानीयले बताएका छन्। घरमा पनि सामान्य क्षति पुगेको छ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि पीडित भण्डारीले घटना हुनुमा ग्यास फ्याक्ट्रीको लापरवाही रहेको आरोप लगाउनुएको छ। उहाँका अनुसार, रेगुलेटर निकाल्दा समेत सिलिन्डरबाट ग्यास चुहावट भइरहेको अवस्थामा आगलागी भएको हो।
मानवीय क्षति भने नभएको र अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाइएको छ।