मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार

बुधवार, असोज १, २०८२

झापा, असोजः अर्जुनधारा नगरपालिका- हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारकोविचल्ली भएको विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उहाँ प्रहरीको गोली लागेर घाइते हुनुभएको थियो स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उहाँको निधन भयो

पौरखी मिलनसार स्वभावका उहाँ दुई वर्ष खाडीमुलुक कतारमा बसेर स्वदेश फर्किनुभएको थियो स्वदेशमा केही उद्यम गर्नेसोचका साथ उहाँले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थाल्नुभएको थियो उहाँकी पत्नी जान्ती राजवंशीलेआयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्नुहुन्छ

दिनेशको पाँच वर्षीय एक छोरा रिदम एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् उहाँकी ३० वर्षीया पत्नी जान्ती ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँसु ओभाएका छैनन् बुबा मङ्गलु राजवंशीको तीनवर्षअघि निधन भइसकेको

जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उहाँमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारकोविचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो विदेश गएरकमाएको पैसाले घर चल्दै आएको थियो”, उहाँले भन्नुभयो, “देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ साना नानीहरू परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?”

दिनेशको सानो कच्ची घरमा दाजु भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको उहाँको निधनपछि छोराछोरी आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताउनुभयो घरमा साना छोराछोरी छन्, तिनीहरूलाईहुर्काउने, पालनपोषण गर्ने पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको ”, उहाँले भन्नुभयो, “वृद्ध सासुआमाहुनुहुन्छ घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु

मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको एसएलसीसम्म अध्ययन गर्नुभएका दिनेशपरिवारका आशा भरोसा हुनुहुन्थ्यो

मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो”, दिनेशकी पत्नी जान्तीले भन्नुभयो, “उहाँको सपना अब अधुरै रह्यो

गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्नेबित्तिकै जान्ती बिएण्डसी हस्पिटलपुग्नुभएको थियो जहाँ दिनेश जीवन मृत्युको दोसाँधमा छटपटाइरहनुभएको थियो घाइते भएको तीन दिनमा उहाँको निधन भयो

हाल दिनेशको काजकिरिया उहाँको दाजु गोवर्द्धन राजवंशीले गरिरहनुभएको रोजगारीको सिलसिलामा विदेशमा रहनुभएकाउहाँ भाइको निधन भएको खबर सुनेर स्वदेश आउनुभएको हो भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम छोरीदिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवर्द्धनको माग उहाँले भन्नुभयो, “परिवारको निर्वाह सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ

सम्बन्धित खबर