बिहिवार, वैशाख ३१, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

बिहिवार, असोज २, २०८२

भोजपुर, असोजः भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् शिक्षालाई व्यावहारिकसँगैरोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो

भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक जीवन उपयोगी शिक्षा दिँदै आएका छन् प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको

यहाँका पञ्चकन्या मावि च्याङ्ग्रे, यशोधरा मावि टक्सार, पञ्चकन्या मावि भुल्ने, सिद्धेश्वर मावि दावालगायत अधिकांशविद्यालयले प्राविधिक शिक्षा दिँदै आएका छन् यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले शिक्षालाई व्यावहारिक समय सुहाउँदो बनाउन प्रविधिमैत्री अभ्यासमूलक शिक्षणमा जोड दिँदै आएको बताउनुभयो यसले हरेक विद्यार्थीलाई स्वरोजगार बन्नसहयोग पुग्ने बताउनुभयो

राज्यको नीतिअनुसार नै जिल्लाका अधिकांश माध्यमिक तहका सामुदायिक विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएकोप्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो सामुदायिक विद्यालयले प्राविधिकसँगै व्यावहारिक शिक्षामा जोड दिँदै आएकाछौँ”, उहाँले भन्नुभयो, “समयको आवश्यकताअनुसार प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य यस्तो शिक्षाले दक्ष जनशक्तिउत्पादनमा टेवा पुग्नेछ

पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज भट्टराईले शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक प्रविधियुक्त बनाउन प्रविधिमैत्री शिक्षामा जोड दिइएको बताउनुभयो

बिस्तारै विद्यार्थीहरूमा प्रविधिक शिक्षाप्रति आकर्षण बढेको केही समयअघि सार्वजनिक कक्षा १२ को नजितामा परीक्षामासामेल भएका ६० विद्यार्थीमध्ये ४९ जना प्राविधिकधार ११ जना साधारणधारतर्फका उत्तीर्ण भएको भट्टराईले बताउनुभयो विद्यार्थीलाई अभ्यासका लागि विद्यालय परिसर तथालिजमा जग्गा लिएर विभिन्न तरकारीखेती गरिएको विद्याथीले अकबरेखुर्सानी, च्याउ, टमाटरखेती, आधुनिक तरिकाबाट धान, मकैखेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमाअभ्यासमार्फत ज्ञान लिँदै आएका छन् ।

सम्बन्धित खबर