बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

क्षति भएका भवनहरु बनाउने नाममा बाहिर रकम संकलन नगर्न नगरपालिकाको अनुरोध

शुक्रवार, असोज ३, २०८२

मेचीनगर, ३ असोजः यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरुको मेचीनगर नगरपालिका कार्यालय आफैले पुननिर्माण गर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका कारण क्षति भएका भवनहरु आफै बनाउने भएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले असोज ३ गते संविधान दिवसका दिन जेनजी आन्दोलनका क्रममा क्षति भएको नगरपालिका कार्यालय र वडा कार्यालयहरुको भौतिक संरचना नगरपालिका आफैले पुननिर्माण गर्ने बताउनुभयो छ ।

भौतिक संरचना आफै बनाउने

शुक्रबार नगरप्रमुख बुढाथोकीको हस्ताक्षर रहेको सार्वजनिक सूचनामा क्षति भएका भौतिक संरचना आफै बनाउने उल्लेख रहेको छ ।

नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुको पुननिर्माण तथा रंगरोगन गर्ने भनेर विभिन्न समूह र व्यक्तिगत रकम संकलन गर्ने कार्य कानुन विपरित छ । त्यस्तो कार्य जो कोहिले गरिरहेको छ भने तत्काल बन्द गर्न सूचनामा भनिएको छ ।

पर्सीदेखि अत्यावश्यक सेवा सुरु

आइतवारदेखि अत्यावश्यक सेवा दिने तयारीका साथ नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको जनप्रतिनिधि र कर्मचारीको टोलीले वडा कार्यालयहरु निरीक्षण गरिरहेको अवस्था छ ।

शहीदहरुप्रति श्रद्धाञ्जली

विहीबार नगरसभा हलमा बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सम्बन्धित खबर