मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

यो वर्ष विपद्का घटनामा २४३ जनाको निधन

शनिवार, असोज ४, २०८२

काठमाडौँ, असोजः गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् यसबाट हजार ५९० घरपरिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको

सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको भने ८६९ जना घाइते भएका छन् यस्तै, २४ जना बेपत्ता भएका छन् प्राधिकरणका अनुसार महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् एक हजार २९५ वटा आगलागीका घटनाहुँदा २३ जानको मृत्यु भएको भने एक सय ७७ जना घाइते भएका छन् आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएकाछन्

बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएकोप्राधिकरणको विवरणमा उल्लेख यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् पहिरोमा परेर २४ जनाको मृत्यु भएको भने ४१ घाइते भएका छन्

यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् त्यसमा परेर जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११परिवार प्रभावित भएका छन्

सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् चट्याङमा परेर ३८ जनाको ज्यान गएको भने २१२ जना घाइतेभएका छन् यस्तै, ३५१ परिवार प्रभावित भएका छन्

सर्पदंशका ३०४ घटना भएका छन् सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन्

प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको भने ४४ घाइते भएका छन् हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन्

जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणलेजनाएको

सम्बन्धित खबर