Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
फिडरको जम्पर जलेपछि विराटनगर क्षेत्रमा विद्युत् अवरुद्ध
सोमवार, असोज ६, २०८२
विराटनगर, ६ असोजः मोरङको टंकीसिनवरीस्थित सबस्टेसनभित्रको ३३ केभी प्रसारण जलेपछि सोमबार ९असोज ६० विराटनगरका अधिकांश क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध भएको छ । तीन फिडरको जम्पर जलेपछि विद्युत् अवरुद्ध भएको हो ।
मर्मत कार्य सुरु गरिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मर्मतपश्चात् विराटनगर क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराइनेछ । मर्मत गर्न करिब दुई घण्टा लाग्ने प्राधिकरण विराटनगर शाखा प्रमुख सरोजकुमार शरणले बताउनुभयो ।
विद्युत् प्रवाह अवरुद्ध हुँदा गर्मीले धेरै सर्वसाधारणलाई सास्ती भएको छ ।