बुधवार, साउन २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने

बुधवार, असोज ८, २०८२

काठमाडौँ, असोज : दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् चलचित्रहरुहरिबहादुरको जुत्ता’ , ‘माइतीघरबलिदानप्रदर्शनमा आउने भएका हुन् यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगैविदेशमा समेत प्रदर्शन हुने जनाइएको

चलचित्रमाइतीघरतामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको   मिलन तामाङलेनिर्देशन गर्नुभएको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेकाछन्

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्रहरिबहादुरको जुत्ताअभिनेता हरिवंश आचार्यमा केन्द्रित अभिनेता आचार्यले टेलिशृङ्खला रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्रहरिबहादुरलाई यसपटक चलचित्रमा ल्याउनुभएको हो चलचित्रमा भिन्न हरिबहादुरसँगदर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ

उहाँले भन्नुभयो, “हरिबहादुरका रुपमा शृङ्खला मञ्चमा प्रस्तुत भएको छु यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेकोछु यसपटक हरिबहादुरले हँसाउनेसँगै रुवाउँछ पनि सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको यसमा पारिवारिकसँगैदेशको अवस्थालाई पनि चित्रण गरेका छौँ ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेख्नुभएको हो निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेताआचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतकाकलाकारले अभिनय गरेका छन्

निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको चलचित्रबलिदानमा अभिनेता समीर भट्टको अभिनय भट्टले अभिनय गर्नुभएको यो दोस्रोचलचित्र हो दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन्

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् खासगरी पारिवारिक सामाजिक विषय केन्द्रितचलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् बिदाको समयमाचलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपालचलचित्र सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताउनुभयो

कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ तर, दर्शकले चलचित्र राम्रो भने प्रचार गर्नेगरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौँ वा चाडपर्वमा धेरै हुन्छ ”, उहाँले भन्नुभयो

उहाँले नेपालमा रहेकोमल्टीप्लेक्सबाहेकका चलचित्र भवनले शो सङ्ख्या सुरुआती समयमा धान्न कठिनाई देखिए पनि विस्तारैदर्शकको रोजाइअनुसार शो बाँडफाँट हुने बताउनुभयो

गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन्

सम्बन्धित खबर