Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
कट्रिना र विक्की आमाबुवा बन्दै
बुधवार, असोज ८, २०८२
काठमाडौं, ८ असोजः बलिउड स्टार जोडी कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्ने भएका छन्। दुवैले इन्स्टाग्राममार्फत चाडै बुवाआमा बन्न लागेको घोषणा गरेका हुन्।
सेप्टेम्बरदेखि कट्रिना गर्भवती भएको खबर फैलिएको थियो। यसैबीच, बेबी बम्पको तस्विर राख्दै गर्भवतीको खबरलाई औपचारिक रुपमा पृष्टि गरे।
सार्वजनिक तस्विरमा विक्कीले कैट्रिनाको बेबी बम्पलाई बिस्तारै समातिरहेको देख्न सकिन्छ। साथै क्याप्सनमा लेखिएको छ, ‘आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्ने बाटोमा।’
कट्रिना र विक्कीले सन् २०२१ मा बिहे गरेका थिए। बिहे भएको चारवर्षपछि उनीहरूले सन्तानलाई स्वागत गर्न लागेका हुन्।
यो खबरसँगै भारतीय सेलिब्रेटीहरूदेखि फ्यानहरूले उनीहरूलाई बधाई दिइरहेका छन्।