Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धनुषा मेलामा फसेका ५६ जनाको सकुशल उद्धार
शनिवार, असोज ११, २०८२
धनुषा, ११ असोज : जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित श्री राजदेवी मन्दिर प्राङ्गणमा आयोजित मेलामा रोटे पिङ भाँचिदा फसेका ५६ जनाको उद्धार गरिएको छ।
शुक्रबार साँझ ७ बजे फसेका उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो। उक्त उद्धारकार्यमा नेपाली सेनाको श्री विष्णुदल गणबाट खटिएको टोलीले सक्रिय थियो।
सेनासँगै अन्य सुरक्षा निकायहरूको सहयोगमा छिटो र व्यवस्थित रुपमा सबै प्रभावित व्यक्तिलाई सकुशल उद्धार गरिएको जनाइएको छ। उद्धारका क्रममा कुनै पनि गम्भीर चोट वा अन्य जोखिमको सूचना नआएको बताइएको छ।