मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

छत चुहिएको जीर्ण भवनमा दुधे आयुर्वेद औषधालय

आइतवार, असोज १२, २०८२

झापा, १२ असोज : शिवसताक्षी११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन्

दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् भूकम्पीय जोखिमयुक्त तिनै कोठामा बसेर जना कर्मचारीले दिनभर सयौँसेवाग्राहीलाई उपचार तथा परामर्श सेवा दिइरहेका हुन्छन्

भवन जीर्ण भइसकेको , कुन बेला कस्तो जोखिम निम्तिने हो केही टुङ्गो छैन”, औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्रपोखरेल भन्नुहुन्छ, “दुईतले यो भवन धेरै पुरानो भइसकेको सबैभन्दा जोखिमको विषय भनेको भवनमा जाली कसेर बनाइएको पिलरनै छैन

भवन जोखिमयुक्त भए तापनि औषधालयमा सेवाग्राहीको भने घुइँचो लाग्ने गरेको आर्थिक वर्ष २०८१÷८२ मा औषधालयबाट तीनहजार ९३२ जना बहिरङ्ग विभाग (ओपिडी)का सहित आठ हजार १३२ जनाले उपचार सेवा लिएको पोखरेलले बताउनुभयो

उक्त अवधिमा पञ्चकर्म पूर्वकर्म सेवा लिन एक हजार ८४५ जना, गाउँघर क्लिनिकमा सेवा लिन तीन सय ६९ जना स्तनपायी आमासेवा लिन तीन सय २० जना सेवाग्राही आएको तथ्याङ्कले देखाउँछ

औषधालयले बहिरङ्ग सेवा, औषधि वितरण, परामर्श सेवा, पञ्चकर्म सेवा, पूर्वकर्म सेवा, ज्येष्ठ नागरिक प्रवर्द्धन सेवा, स्तनपायीआमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक जडीबुटी वितरण सेवा, थेराप्युटिक सेवा, प्याथोलोजी सेवा, मर्म थेरापी सेवा स्वस्थ जीवनपरामर्श सेवा दिँदै आएको

नगरको एकमात्र आयुर्वेद औषधालय भएकाले यसको स्तरोन्नति सञ्चालनमा स्थानीय तहको भूमिका आवश्यक हुन्छ औषधालयलाई नगरस्तरीय आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट माग गरिएको नयाँ भवनका लागि जग्गाकोखोजी भइरहेको औषधालय प्रमुख पोखरेल बताउनुहुन्छ

गत वर्ष छत टालटुल मर्मत गरेका छौँ, आधुनिक सुविधासम्पन्न नयाँ भवनको खाँचो ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेका छौँ जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको दुवै तहको सरकारसँगसमन्वय भइरहेको उहाँको भनाइ

नयाँ भवनमा योग तथा ध्यान हल, फिजियोथेरापी, एक्युपञ्चर, एक्सरे, भिडियो एक्स रे, आधुनिक प्रयोगशालालगायतका सुविधाउपलब्ध हुनुपर्ने उहाँको माग अहिलेको भवनमा सेवाग्राहीका लागि छुट्टै शौचालयको समेत सुविधा उपलब्ध छैन

सम्बन्धित खबर