मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

लिटल फ्लावर्स इग्लिस स्कूलद्वारा इलाका प्रहरी कार्यालय बिर्तामोडलाई मोटरसाइकल सहयोग

सोमवार, असोज १३, २०८२

बिर्तामोड, १३ असोज : बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इग्लिस स्कूलले इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान मोटरसाइकल प्रदान गरेको छ।

भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय पुनर्निर्माणको चरणमा रहेको बेला सामाजिक उत्तरदायित्व स्वरूप करिब तीन लाख मूल्य बराबरको १२५ सिसीको होन्डा साइन मोटरसाइकल हस्तान्तरण गरिएको लिटल फ्लावर्सका डाइरेक्टर तथा समाजसेवी राजेश खड्काले जानकारी दिनुभयो ।

स्कूलका प्रिन्सिपल डा. भिसाल क्षेत्री तिम्सिनाले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर गणेश पौडेललाई आईतबार मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभयो ।

जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनिहुँदा सवारी साधनहरूसमेत जलेर पूर्णरूपमा ध्वस्त भएकाछन् ।

पुनर्निर्माणको क्रममा रहेका प्रहरी कार्यालयका लागि शनिबार मात्र निश्चित अवधिका लागि थप चार थान मोटरसाइकल प्राप्त भएका छन्। यसअघि बिर्तामोड नगरपालिकाबाट एक थान टाटा सफारी र एक थान पिकअप गाडी उपलब्ध भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर