बुधवार, असार ३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बाट देशभर ३१ जनाको मृत्यु

शुक्रवार, असोज २४, २०८२

काठमाडौँ, २४ असोजः जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको नेपालमा १० वर्षकोतुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभागपरिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो

जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो सन्२०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेकोसङ्ख्या धेरै हो”, उहाँले भन्नुभयो, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्

उहाँका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ गत वर्ष ८६ जनामा देखिएको थियो खोप शाखा प्रमुख डागौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताउनुभयो जापनिजइन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको

विगतको तथ्याङ्क हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको ”, उहाँले भन्नुभयो, “लामखुट्टे सक्रिय भएर होकि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ उहाँका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेसप्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक सुदूरपश्चिम प्रदेशमा दुई गरी३१ जनाको मृत्यु भएको

इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ नेपालमा८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको नेपालमा सन् १९९८ देखि वर्ष मुनिकाबालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको नेपालमा सन् १९७८ मा पहिलो पटकरुपेन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो जापानमा भने सन् १८६१ मा देखिएको थियो

खोपशाखा प्रमुख डा गौतमले जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताउनुभयो त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएकोहो

सम्बन्धित खबर