Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
शनिवार, असोज २५, २०८२
डोटी, २५ असोजः डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अन्य २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढी आइरहेको सुपप्र ०१-००१ ख ३९५६ नम्बरको गाडी जोरायल गाउँपालिका– २ स्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीया हरिया परियारको मृत्यु भएको छ ।
घाइते २१ मध्ये एक जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ ।