शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अझै खुलेन मेची राजमार्ग, ३ जिल्लाका यात्रु समस्यामा

आइतवार, असोज २६, २०८२

इलाम, २६ असोजः गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउनसकेको छैन मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका स्थित इलामराजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावतपूर्ण रूपमा रोकिएको

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफलभएका छैनन् सडक विभागको प्राविधिक टोली स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् सडक खुलाउने प्रयासभइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्याभएको उहाँले बताउनुभयो

सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर सि¬ङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो पहिरोपन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरेको

 

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मतनहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताउनुभयो सडकखण्ड मर्मतकै क्रममा सुरक्षित रूपमा आवागमन गर्नसकिनेगरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएका छौँ”, उहाँले भन्नुभयो

राजमार्गको राजदुवाली इलामनेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको मिलगोलाईको अवरोध हटाइसकिएकोसडक डिभिजनले जनाएको मिलगोलाईको अवरोध हटाएपछि पाँचथर ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारीसञ्चालनमा आएको झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा तर राजदुवालीमा पहिरोखसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ झापाका यात्रुहरू प्रभावित भएका छन्

इलामसहित पाँचथर ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि झापाबाट इलाम, पाँचथर ताप्लेजुङ जानेसवारीसाधन माईखोलामा रोकिएका छन् सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावतगर्नुपर्ने बाध्यता बिरामी ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म राजदुवाली माथिबाटमाईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचनाकञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला तिल्केनीसिमलगोलाईसडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन बाढीपहिरोका कारणजिल्लाका अधिकाशं स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् जिल्लाका १० स्थानीय तहमध्येपाँच स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् राजदुवाली सडकखण्ड अवरुद्ध भएकालेसूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन्

इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११  कल्भर्ट तीन झोलुङ्गे पुलमा क्षति पुगेको भने ३१ सडकमा क्षतिपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको भने २६ जना घाइते भएका एकजना बेपत्ता छन् प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण तीनसय २७ घर आंशिक क्षतिग्रस्त भएको बताउनुभयो

सम्बन्धित खबर