Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा व्यवसायीक तरकारी उत्पादन सम्बन्धी तालिम सुरु
शुक्रवार, असार १, २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिकामा व्यवसायीक तरकारी उत्पादन सम्बन्धी २ दिने तालिम आज देखि सुरु भएको छ ।
वडा नम्बर ७ स्थित गरामनीको नारी विकास हलमा सुरु भएको तालिमको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले उद्घाटन गर्नु भयो । कृषि विकास शाखाको आयोजनामा मेयर विषादीमुक्त नगर कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरीएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले कृषकहरुलाई थप व्यवसायिक बन्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सिकाइने कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्दैै उहाँले कृषकले उत्पादन बढाउनु पर्नेमा जोड दिनु भयो ।
तालिमलाई कृषिशाखा प्रमुख राजेन्द्र कडरिया लगायतले प्रशिक्षण दिनु हुने छ । शनिबारसम्म सञ्चालन हुने तालिममा ४० जना भन्दा बढी कृषकले सहभागिता जनाएका छन् । तालिम समापनसंगै उनीहरुलाई व्यवसायीक अर्गानिक तरकारी उत्पादनमा सहयोग पुग्ने सामाग्रीसमेत प्रदान गरिने जनाइएको छ ।