Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रधानमन्त्री कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सोमवार, असोज २७, २०८२
काठमाडौँ, २७ असोजः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्न लागेको छ। बैठक आज अपराह्न बस्ने तय गरिएको छ।
बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा प्रस्तुत गर्ने बताइएको छ। बैठकमा नेपाली सेनाको हतियार खरिदसम्बन्धी विषय मुख्य एजेन्डा हुनसक्ने अनुमान गरिएको छ।
राष्ट्रिय सुरक्षा परिषद्को संरचनाअनुसार प्रधानमन्त्रीसहित गृहमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहन्छन्।