Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘मुगलान’को फस्टलुक पोस्टरमा स्मारिका र प्रभातको जोडी
सोमवार, असोज २७, २०८२
काठमाडौँ, २७ असोज : चलचित्र ‘मुगलान’ पुस १० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार चलचित्रको फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । पोस्टरमा उनीहरूबीचको प्रेमकथा झल्काउने प्रयास गरिएको छ । निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा भन्नेछ ।
चलचित्रमा प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपुलगायत कलाकारको अभिनय रहेको छ ।चलचित्रलाई आशिष ढकालले लेखन र निर्देशन छ ।