मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बौद्धिक प्रतिभा प्रर्दशनी प्रतियोगितामा मोहनमाया मावि प्रथम

शनिवार, असार २, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रर्दशनी अन्तर्गत बौद्धिक प्रतिभा प्रर्दशनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ ।

नगरस्तरिय प्रतियोगिता अन्र्तगत माध्यमिक तह तर्फको प्रतिभा प्रर्दशनीमा मोहनमाया प्रथम भएको हो । यसैगरी माध्यमिक तर्फ नै कन्काई वोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजंघा अंग्रेजी वोर्डिङ सान्तवना भएका छन् ।

प्रतियोगिताको आधारभुत तह तर्फ देवी मावि प्रथम भएको छ । यसै तहमा महेन्द्ररत्न मावि द्वितीय, कनकाई वोर्डिङ तृतीय र ग्लोरी अंग्रेजी स्कुल सान्तवा भएका छन् ।

प्रतियोगिता अन्तर्गत दुवै तहका विजयी विद्यार्थीहरुलाई क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई नगद छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नगरपालिकाले आधारभुत तहको वालवालिकाहरुको लागि गायन प्रतियोगिता समेतको आयोजना गरेको थियो । यस प्रतियोगितामा मोहनमायाका अनुकुल निरौला प्रथम, न्युटन्सका रवि पाठक द्वितीय, कञ्चनजंघा अंग्रेजी स्कुलका रोजी शेखा तृतीय र दुर्गा माविका समिर अधिकारी सान्तवना भएका छन् ।

यस्तै कविता प्रतियोगितामा महेन्द्र रत्न माविका रोशिका सिलवाल प्रथम, वीर अमरसिंह माविका प्रकाश निरौला द्वितीय, एसेन्ट एकेडेमीकी प्रिया भण्डारी तृतीय र न्युटन्स एजुकेशन एकाडेमीका गृष्मादेश प्रसाई सान्तवना भएका छन् । यस्तै निवन्ध प्रतियोगितामा महेन्द्ररत्न माविकी तृष्णा भट्टराई प्रथम, न्युटन्स एजुकेशनका इनुषा लिम्बु द्वितीय, न्युटन्स कै संस्कार भट्टराई तृतीय र ग्लोरी स्कुलकी सरु मगर सान्तवना भए ।

गायन, कविता र निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरु क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवनाले नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

नगरपालिकाको शिक्षा शाखाले वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनु भयो । महेन्द्र रत्न माविमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गर्नु भयो ।

 

 

सम्बन्धित खबर