शनिवार, असार २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा सयपत्री फूलको माग बढ्यो

मङ्गलवार, असोज २८, २०८२

झापा, २८ असोजः फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्नथालको तिहारमा लक्ष्मी पुज्न, घर सजाउन दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्रीफूलको माला लागाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो

विर्तामोड नगरपालिका का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताउनुभयो उहाँले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएको सयपत्रीफूलको ८० हजार बिरुवा रोप्नुभएका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताउनुभयो उहाँले फूल टिप्ने माला बनाउनेकाममा स्थानीयलाई रोजगारी प्रदान गर्नुभएको

तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भन्नुभयो, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुनेफूल नष्ट ¥यो मागअनुसार पु¥याउन सक्छु कि सक्दिन चिन्ता थपिएको उहाँको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीलेनष्ट गरिदिएको थियोे

उहाँले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि विर्तामोड, दमक विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताउनुभयो उहाँको फूलबारीमा टिकटक बनाउने भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको

साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमाअवस्था हरेर मूल्य कायम गरिने उहाँको भनाइ हेर्दै रहर लाग्ने गरी फूल फुलेको ”, उहाँले भन्नुभयो, “बाढीले क्षति गरे पनि लगानीउठाउन सक्छु कि भन्ने आँट

उहाँका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ उहाँले एकपटकको टिपाइबाट २० हजार बढीमाला हुने बताउनुभयो उहाँले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरानहुनेमा चिन्ता व्यक्त गर्नुभयो

पहिलोपटक फूलखेती गर्नुभएका साहले भन्नुभयो, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ यसपटकबाट पाठसिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ

यसैगरी, विर्तामोड नगरपालिका मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको उहाँले केहीफूल दसैँमा बिक्री गरिसकेको बताउनुभयो उहाँको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको

तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भन्नुभयो, “धेरै मागआएको थियो अब पु¥याउन सक्ने स्थिति छैन उहाँले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाकोप्रयोग बढेसँगै माग बढेको बताउनुभयो

उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायतस्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको

सम्बन्धित खबर