बिहिवार, कार्तिक ६, २०८३
Nayapaper | अनलाइन पत्रिका

आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं, ९ कात्तिकः  आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।

सम्बन्धित खबर