मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

सोमवार, कार्तिक १०, २०८२

ताप्लेजुङ, १० कात्तिकः पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको   फ्रान्सेली दुई नागरिकलेगत असोज महिनाको दोस्रो साता हजार ८०८ मिटर उचाइकोह्वाइट वेभ पिकपहिलो पटक सफल आरोहण गरेका थिए    अन्नर्पूणफुटहिल्स टे«क्स एण्ड एक्सपिडिशनका तेन्जी  शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स निकोलस पाउल अरीस्टाइड छन्

गतसाता  चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए   विश्वको३२औँं अग्लो   नेपालको १५औँ अग्लो कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक सो हिमालकोआधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताउभयो सो हिमालकाृ उचाइ सात हजार ७१० मिटर उचाइ रहेको

विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको पछिल्लो वर्षहरुमायहाँका हिमालहरु उत्साहकासाथ आरोहण गर्न थालिएका छन् गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले हजार३२८ मिटर उचाइमा रहेको शार्फु हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए

गत वर्षको चैतमा शार्फु हिमालमा पहिलो पटक आरोहण गरिएको थियो चिलिका एक नागरिक हर्नान लील, पर्वतारोहीलाक्पाछिरिङ शेर्पा, नादा शेर्पा फोटोग्राफर पूर्णिमा श्रेष्ठले हजार ४३३ मिटर उचाइका शार्फु हिमालको पहिलो पटक आरोहणगर्न सफल भएका थिए

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३००जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् गतभदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले बताउनुभयो

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष १५ जना महिला गरी ४१ जनालेआठ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए   सो आरोहणबाट एक करोड९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो

सम्बन्धित खबर