बुधवार, कार्तिक २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

Online eğlencede güven arayan kullanıcılar için bahsegel ideal platformdur.

Cep telefonlarından kolay erişim için paribahis oldukça tercih ediliyor.

Adres doğrulaması yapmak için bahsegel kullanmak şart.

Hızlı erişim sağlayan bahsegel uygulaması büyük kolaylık sunuyor.

İnternette eğlenceyi sevenler için paribahis güncel adres sistemleri cazip fırsatlar sunuyor.

Canlı maçlara yüksek oranlarla bahis yapmak için casino bölümü aktif kullanılıyor.

Her an erişim sağlamak için paribahis uygulaması öne çıkıyor.

Kampanya severler için hazırlanan paribahis seçenekleri cazip hale geliyor.

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

सोमवार, कार्तिक ११, २०८२

झापा, १० कात्तिकः नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको जिल्लामा रहेका छवटारक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति सङ्घसंस्थालाई आग्रहगरिएको

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले लगातार भएका चाडपर्व विपद्का कारण रगत अभाव भएकालेरक्तदानका लागि अपिल गरिएको बताउनुभयो रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको अस्पतालमामिर्गौलाको डायलाइसिस गर्ने अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै त्यसैले रगत दानका लागि सबैलाई आग्रह ”, उहाँले भन्नुभयो

अध्यक्ष ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व असोज १८ देखि २० गतेसम्मको वर्षा विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुननसक्दा जिल्लामा रगतको अभाव भएको बताउनुभयो उहाँले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदानगर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दानका लागि आग्रह गर्नुभयो

अध्यक्ष ढकालले भन्नुभयो,“रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौँ बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्तसमूहको भए पनि दुईतीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौँ हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैँ सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह

उहाँलेजेनजीप्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौँ पठाएको पनि जानकारी दिनुभयो

सम्बन्धित खबर