Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इजरायली सेनाले गाजामा आक्रमण गर्दा १०४ जना प्यालेस्टिनी नागरिकको मृत्यु
बुधवार, कार्तिक १२, २०८२
गाजा, १२ कात्तिकः इजरायली सेनाले मंगलबार राति गाजामा आक्रमण गर्दा हालसम्म १ सय ४ जना प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको हमासले उल्लङ्घन गरेको प्रतिक्रियामा दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूमा प्रहार गरेको बताएको हो । इजरायलका रक्षामन्त्रीले गाजामा हमासमाथि आक्रमण गरेको र मृतक बन्धकहरूको शव फिर्ता गर्ने सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। हमासले आक्रमणसँग यसको कुनै सम्बन्ध नभएको र सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई जोखिममा पार्ने केही पनि नभएको बताउनुभयो ।तर इजरायलले आफ्ना सैनिकहरूलाई लक्षित गर्दा प्रतिक्रिया दिनुपर्ने उहाँको तर्क छ।