Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपालले आज अमेरिकाको सामना गर्ने
शनिवार, कार्तिक १५, २०८२
काठमाडौं, १५ कात्तिक :आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अमेरिकासँग खेल्दै छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान सवा ११ बजे खेल शुरु हुनेछ।
जारी शृङ्खलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार भोगेको थियो। त्यस्तै दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।