बुधवार, भदौ २४, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

OECD analizine göre, lisanssız bahis sitelerinde kullanıcı şikayet oranı %18 iken lisanslı platformlarda %2’nin altındadır; bahsegel giriş lisanslı bir platformdur.

Bahisçilerin güvenini sağlayan bettilt politikaları ön plana çıkıyor.

Engellemelere rağmen erişim sağlamak için bettilt kullanılıyor.

बेपत्ता सरोज शर्माको हत्या, दुई जना पक्राउ

शनिवार, कार्तिक १५, २०८२

झापा, १५ कात्तिक  । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।

गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिबार बिहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले शङ्कास्पद दुई जनालाई  पक्राउ गरिसकेको जनाएको छ । बिहान पुल आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जनाइएको छ ।

दुर्गन्ध फैलिएको ठाँउ पहिचान गरेर खाल्डो खनेर हेर्दा कालो प्लाष्टिकमा शव कुहिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।  शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य दीपक पोखरेलका अनुसार शवको साथमा रहेको नागरिकताका कारण शर्माको पहिचान खुलेको छ । परिवारले सनाखत गरेको उहाँले उल्लेख गर्नुभयो ।

शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मङ्गलबार झापाको मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । हत्याराले फिल्मि शैलीमा अपहरण गरेर एकातिर सवारी साधन जलाएर अर्कातिर शव गाडेको देखिन्छ, प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार शव सडेको अवस्थामा रहेकाले नचिनिने अवस्थामा रहेको थियो । परिवारका सदस्य तथा आफन्तहरुले सनाखत गरेपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ । हत्याको विषयमा विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आङ्शकामा शाहको नजिक कै दुई जनालाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो । शर्माको हत्यामा संलग्न रहेको आङ्शकामा दुई जनालाई पक्राउ गरिएको छ, उहाँले भन्नुभयो । उनिहरुको पहिचान खुलाइएको छैन । अपहरणपछि शर्माको हत्या भएको भन्दै हत्यामा संलग्नको तत्काल पहिचान गरेर पक्राउ गरी सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।

सम्बन्धित खबर