मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बङ्गलादेश : आन्दोलनका समय लुटिएका हतियार चुनावअघि फिर्ता गर्नेलाई पुरस्कार

बुधवार, कार्तिक १९, २०८२

बङ्गलादेशले बुधबार महत्त्वपूर्ण चुनावअघि सयौँ हतियार सङ्कलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ।

सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कट्टरपन्थी शासनलाई अपदस्थ गर्ने घातक अशान्तिका क्रममा प्रहरी शस्त्रागारबाट अनुमानित छ हजार बन्दुक चोरी भएको थियो।

प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिनुभयो । सरकारले निर्वाचनमा लुटिएका हतियारको गलत प्रयोग नहोस भनी यो कदम अघि सारेको हो ।

प्रहरीले हराइरहेका हतियारमध्ये एउटा हलका मेसिन गन फिर्ता गर्नेलाई चार हजार डलर, असॉल्ट राइफलको लागि ८०० डलर र शटगन वा पेस्तोलका लागि ४०० सम्म पुरस्कारको व्यवस्था गरेको छ भने गोला बारुदको लागि पनि उचित नगद भुक्तानी गरिन जनाएको छ।

“बङ्गलादेश प्रहरीले हतियार लिएर आत्मसमपृण गर्नेका लागि पूर्ण गोपनीयताको सुनिश्चितता गरेको छ,” हुसेनले भन्नुभयो ।

गत वर्ष हसिना निर्वासनमा गएपछि बङ्गलादेशमा राजनीतिक उथलपुथल चलिरहेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने निर्वाचनअघि राजनीतिक दलहरू सत्ताका लागि होडबाजी गरिरहेका छन् ।

ढाकास्थित अधिकारवादी समूह ओधिकरका अनुसार विद्रोहपछि राजनीतिक हिंसामा करिब ३०० जनाको मृत्यु भएको र विभिन्न प्रदर्शन र झडपजन्य हिंसामा १५० भन्दा बढीको मृत्यु भएको छ।

यसैबीच, अन्वेषकहरूले अक्टोबर १८ मा देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन परिसरमा भएको विनाशकारी आगलागीको अनुसन्धान जारी रहेको छ।

बिमान बङ्गलादेश एयरलाइन्सका एक वरिष्ठ अधिकारी बुशरा इस्लामले एएफपीलाई बताएअनुसार एक टोलीले आगजनीपछि कार्गो भवनको हतियारसाथै सुन र हिराजस्ता बहुमूल्य वस्तुहरू भण्डारण गर्न प्रयोग गरिने सुरक्षित कोठाकोे भल्टको भाँचिएको ताला फेला पारेको छ ।

इस्लामले भन्नुभयो, “कति हतियार हराएको छ कि छैन भन्ने अझै लेखाजोखा सङ्कलन गर्ने काम जारी छ।”

नाम नबताउने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले आगलागी भएपछि एक टोलीले भल्टको खोजी गरेको र केही दिनपछि भल्ट खुला अवस्थामा भेटिएको बताए ।

सरकारले विदेशी विज्ञहरूलाई आगलागीको कारण पत्ता लगाउन सहयोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर