Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने दुई जना बिर्तामोडबाट पक्राउ
शुक्रवार, कार्तिक २१, २०८२
झापा, २१ कार्तिक : झापाको बिर्तामोड नगरपालिका–५ त्रिवेणीचोकबाट जेनजी आन्दोलनमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो अर्जुनधारा नगरपालिका–६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यी दुबै जना भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको घटनामा संलग्न रहेका थिए।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर हाल इप्रका अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।