शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मुल्याङ्कनमा प्रथम,उत्कृष्ठ कर्मचारी सम्मानित

शनिवार, असार २३, २०८०

झापा ।  बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मुल्याङ्कनमा प्रथम भएको छ । आर्थिक वर्ष २०७९/०८०को स्वास्थ्य तर्फको वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत विभिन्न सुचाङ्क मुल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेल सहितको उपस्थितिमा आज (शनिबार) नगरपालिकामा आयोजित समिक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मुल्याङ्कन गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले संयुक्तरुपमा प्रथम भएको प्रमाण पत्र प्रदान गर्नु भयो  ।


यस्तै सेवा प्रवाह मुल्याङ्कनमा वडा नम्बर ८मा रहेको गरामनी आधारभुत स्वास्थ्य चौकी द्वितिय र वडा नम्बर ६को आधारभुत स्वास्थ्य केन्द्र तृतिय भएको छ । द्वितिय र तृतिय स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैविच नगरपालिकाले उत्कृष्ठ २ जना कर्मचारीलाई नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । बिर्तामोड नगरअस्पतालकी सिअनमी अधिकृत ओमकुमारी गुरुङ र बिर्तामोड नगर अस्पतालका निरिक्षक अजय विश्वकर्मालाई सम्मान गरिएको हो।
गुरुङलाई आमा सुरक्षा, परिवार योजना लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई प्रवर्धन गर्न,स्वास्थ्य सेवालाई समुदाय स्तरमा स्थापित गर्न महत्वपुणर् योगदान पुर्याए वापत र विश्वकर्मालाई क्षयरोग, कुष्ठरोग लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरुलाई प्रर्वधन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरे वापत सम्मान गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्टले जानकारी दिनु भयो।सम्मानितहरुलाई  कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्ट लगायतले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गनु भयो। बिर्तामोड नगरपालिका क्षेत्र भित्र नगर अस्पताल सहित ११ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।


कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले नगर अस्पतालको भौतिक संरचना व्यवस्थित गर्ने कार्र्य भईरहेको बताउनु भयो। अस्पताल अहिले बालक नै रहेको र यसलाई वयस्क बनाउने जिम्मा स्वास्थ्यकर्मीहरुकै रहेकाले कर्तव्यनिष्ठ भएर काम गर्नु पर्ने बताउनु भयो। उहाँले जनघनत्वको हिसावले बिर्तामोड ठुलो रहेकाकारण अन्य पालिकाकै हिसावले बिर्तामोडलाई नहेर्न स्वास्थ्य कार्यालय मार्फत सरकारलाई आग्रह गर्नु भयो ।
आवश्यक वजेटको अभावमा भएपनि नगर अस्पतालमा धेरै काम गरेको भन्दै उहाँले नागरिक मैत्री सेवा प्रभाव गर्न कर्मचारीहरुलाई सुझाव दिनु भयो।

नगर अस्पतालमा विमा सेवा, २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा ,सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवाहरु उपलव्ध छन् । डाइलोसिस सेवा, २४ सै घण्टा इमरजेन्सी सेवार थाइराइड टेष्ट लगायतका अन्य महत्वपुणर् सेवा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर