मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिका : वडाअध्यक्ष रोहित प्रसाईको धर्ना स्थगित, सचिवलाई स्पष्टीकरण सोधिने

बिहिवार, असार २८, २०८०

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटक पटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको काम बाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले सचिव पोखरेलको ई–हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिती, विदा, आवश्यक हुनुपर्ने कार्यालय समययावधिको हिसाव गरि निजामती सेवा नियमावली २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टी गर्ने समेत निर्णय गरेको छ ।

यससंगै बैठकले कर्मचारीहरुको आन्तरिक स्थानान्तरण र व्यवस्थापनका सम्बन्धमा समेत आवश्यक छलफल गरेको छ । वडा नम्बर ५मा अब अर्कै वडा सचिवले काम काजको जिम्मा पाउने छन् । नगरभित्रकै कुनै वडाबाट एक जना सचिव उक्त वडामा पठाउने तयारी रहेको नगरपालिकाले जनाएको छ । वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहिमा असर परेको भन्दै वडाअध्यक्ष रोहित प्रसाईले गत मंगलबार देखि नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना सुरु गर्नु भएको थियो ।

वडाअध्यक्ष प्रसाईले आजको बैठकले माग सुनुवाई गरेकाकारण धर्नाको कार्यक्रम स्थगित भएको प्रतिक्रिया दिनु भयो। उहाँले भोलि देखि वडा कार्यालयबाटै सेवा प्रदान गरिने बताउनु भएको छ । कार्यापालिका बैठकले अन्य कर्मचारीहरुले पनि कार्यालय समय र नियमितताको परिपालना गरे नगरेको जाँचबुझ गरि नभएको पाईए आवश्यक कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा विकास निर्माण, नगरपालिका क्षेत्रमा वर्षाले पारेको असर लगायत विभिन्न विषयमा पनि छलफल भएको थियो ।

 

सम्बन्धित खबर