मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

बुधवार, कार्तिक २६, २०८२

काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४वटा घटना भएका छन् प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाकोज्यान भएको

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावितभएका छन् विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् गत वर्ष विपद्जन्य घटनामा परेर पाँचसय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ चट्याङका दुई सय ५२वटा घटना भएका थिए बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्षप्रभावित भएका थिए यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८घरपरिवार प्रभावित भएका छन्

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६  घरपरिवार प्रभावित भएका छन् प्राधिकरणकाअनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन्

यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेकोमनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो औसतभन्दा बढी वर्षा भएपनिमानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३जनाको ज्यान गएको थियो मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो इलाममा मात्रै ३९जनाको ज्यान गएको थियो

सरकारले इलामलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको रसुवाको भोटेकोशीमा गत असार २४ गतेगएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो बाढीले रसुवागढी नाकामा रहेकोमितेरी पुल बगायो सुक्खा बन्दरगाह तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो कार्गोसहित ७६ वटा गाडी बगायो मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो सरकारले मधेश प्रदेशलाई गत सायन गते तीन महिनाकालागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालनगरेका कारण क्षति कम भएको अनुमान गरेको प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८घण्टासम्म स्म्बन्धित सरोकारवालासँग  समन्वय तथा निर्देशन जारी भएको थियो

यस्तो १० वर्षको विवरण

प्राधिकरणका अनुसार, २०७३ सालमा सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो यस्तै, २०७४ मा सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो प्राधिकरणका अनुसार, २०७५ मा सय ९३विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो

यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो यस्तै, २०७७ मा एक हजार १५विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु ¥यो प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो

त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो त्यसैगरी, २०८० मा आठ सय ९१वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५जनाको निधन भएको प्राधिकरणले जनाएको

सम्बन्धित खबर