बुधवार, साउन १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

गिरीबन्धु टिस्टेट प्रा.लिका संस्थापक शेयर सदस्यको प्रेस विज्ञप्ति

सोमवार, साउन १, २०८०

हामी गिरीबन्धु टी इस्टेट प्रा.लि. (कम्पनी) का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका वखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) र त्रिलोचन गिरी गरी ३ जना मात्र संस्थापक शेयरधनी रही कम्पनी स्थापनाकाल देखि नै चिया वगान सञ्चालन गर्दै आइरहेका थियौं ।

हाम्रो हजुरबुबा शमसेर गिरीका मूल अंशियारहरु सबैको हिस्सा रहने गरी पटक पटक शेयर पूँजी वृद्धि र बाँडफाँड हुँदै जाँदा २०४० सालमा कम्पनीको कुल ८५२ कित्ता शेयर मध्ये हामी समेतको नाममा २२० कित्ता शेयर भएकोमा हाम्रो २२० कित्ता शेयरको मूल्याङ्कन वापत रु २३,५१,०००।– नगद र राजमार्ग उत्तरबाट नरमकरम मिलाई १०२ विगाहा जग्गा समेत हामीले चिया उत्पादन गर्ने उद्देश्य राखी दर्ता गर्ने कम्पनीको नाममा नामसारी गरिदिने गरी अलग हुने मिति २०४०।०७।१७ को विशेष साधारणसभाबाट निर्णयसम्म भएको हो । सो निर्णय हालसम्म कार्यान्वयन नभएको र आजका मितिसम्म हाम्रो नाममा रहेको यस कम्पनीको शेयर कुनै पनि व्यहोराले कसै उपर पनि हक हस्तान्तरण, विक्री, दाखेल खारेज, नामसारी नगरेको अवस्था छ ।

गिरीबन्धु टी इस्टेटमा हाम्रो शेयर २०४०।०७।१७ पूर्वको स्थितिमा कायमै रहेको र कम्पनीमा हाम्रो समेत अधिकार अन्य शेयरहोल्डरहरु सरह रहेको अवस्था छ ।

यस स्थितिमा गिरीबन्धु टी इस्टेटका सञ्चालक छत्रबहादुर गिरी समेत अन्य शेयर धनीहरुले २०४० सालदेखि आ–आपूm संलग्न भई एकलौटी रुपमा अवैध र गैरकानूनी ढंगवाट कम्पनी सञ्चालन गरिरहनुभएको छ । कम्पनीको हिसाब किताबका साथै मुनाफा, लाभांश समेत हामीलाई नदिएको स्थिति छ । मिति २०४०।०७।१७ गतेको विशेष साधारणसभाको निर्णय कार्यान्वयन नगरी उल्टै हाम्रो जानकारी र सहमति वेगर एकलौटी र मनोगत रुपमा ती जग्गाहरुको नापनक्शा एकीकरण, दाखेल खारेज, दर्ता कित्ता मिलान लगायतका काम कारवाही समेत गरेकोमा हाम्रो तर्फबाट झापा जिल्ला अदालत समक्ष निजहरु समेत उपर “कीर्ते जालसाँज” (मुद्दा नं. ०७८–C४–१४५) र “दूषित कित्ता नक्शा एकीकृत निर्णय, दर्ता वदर, दर्ता कायम, चलन” (मुद्दा नं. ०७८–CP–१०७४) मुद्दा दायर गरिएको छ । ती मुद्दाहरु सम्मानित अदालतमा विचाराधीन अवस्थामा छन् ।

यसै गरी गैर कानुनी रुपमा गिरीबन्धु टी इस्टेट कम्पनी सञ्चालन भइरहेको हुनाले कम्पनी कानुन बमोजिम आवश्यक छानविन गरी “कम्पनीको हिसाब किताब गरी शेयर लागत समेत अद्यावधिक गरी पाउँ” भनी हामीहरुको तर्पmबाट कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा मिति २०७९।०६।०७ गते (द.नं. ६२०) मा उजुरी दर्ता गराई कारवाहीको अवस्थामा छ र उक्त कार्यालयबाट २०७९।११।२९ गते कम्पनीमा हाम्रो शेयर कायम रहेको र जग्गा समेत हाम्रो नाममा नामसारी नगरिदिएको वास्तविक कुरालाई आधार लिएर कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले कम्पनी सञ्चालन र हिसाब किताब समेतको विषयलाई लिएर ६ बुँदे आदेश समेत जारी गरेको अवस्था छ ।

यसरी लगातार पूर्ण सञ्चालनमा रहिरहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्री विगत ७–८ वर्षदेखि बन्द गराई छत्रबहादुर गिरीले कम्पनीबाट उत्पादन भएको कच्चा पदार्थ (हरियो पत्ती) आफ्नो र आफ्ना छोराहरुको मात्र स्वामित्वमा रहेको शमसेर एण्ड गंगादेवी टी कम्पनीमा प्रशोधन गराई आफ्नो व्यक्तिगत लाभको लागि गिरीबन्धु टी इस्टेट कम्पनी र सोका अन्य सम्पूर्ण शेयर धनीहरुलाई ठूलो आर्थिक क्षति पु¥याई हिसाब किताब, मुनाफा, लाभांश समेत नदिएको अवस्था छ । यसरी २०४० सालदेखि नै कम्पनीमा आप्mनो मनोमानी गरी कम्पनीको साधन, स्रोत र सम्पत्ति दुरुपयोग गरी, रकम अपचलन गरी आफ्ना भाइबन्धुहरुलाई नोक्सान पारी छत्रबहादुर गिरीले निजी फाइदा उठाइरहेको कुरा समेत जानकारी गराउन चाहन्छौं ।

विगत ३–४ वर्षदेखि छत्रबहादुर गिरीले यस गिरीबन्धु टी इस्टेटको सम्पूर्ण जग्गा विक्री गर्ने भनी विर्तामोडका ३–४ जना जग्गा एजेण्ट (दलाल) हरु लगाई सो जग्गामा लगानी गरेमा करोडौं फाइदा हुने भनी सोझा साधा सर्वसाधारण मानिसहरुका साथै व्यापारीहरुबाट समेत करोडौंको रकम बैना समेत गरी ठूलो रकम करिव २५-३० करोड रुपयाँ उठाएको बुझिएको छ । यसरी उठाएको रकमको जिम्मेवार छात्रबहादुर गिरी स्वयं र निजका जग्गा एजेण्टहरु नै हुनेछन् ।

यदि गिरीबन्धु टी इस्टेटको नामबाट यसरी रकम उठाएको भएमा यसको दायित्व कम्पनीमा नरहने र निज छत्रबहादुर गिरीले अनधिकृत र गैरकानुनी रुपमा उठाएको रकम र गरेको खर्च तथा घाटा भएको रकमको समेत जिम्मेवार छत्रबहादुर गिरी नै हुने कुराको जानकारी गराउँछौं । साथै छत्रबहादुर गिरी र निजका जग्गा एजेण्ट (दलाल) हरुको प्रलोभनमा परि जग्गाको बैना बापतको रकम बुझाउनुहुने सम्पूर्ण महानुभावहरु तथा व्यवसायीहरु समेत आफुले बुझाएको रकमको जवाफदेही आपूm स्वयं हुनुपर्नेछ । कम्पनीको यस लेनदेनप्रति कुनै उत्तरदायित्व रहने छैन ।

यसरी कम्पनीको शेयर तथा चल अचल सम्पत्तिको विषयलाई लिएर मुद्दा परिरहेको र उक्त मुद्दामा भएको आदेश बमोजिम कार्य गर्नुपर्नेमा यस कम्पनीको विषयमा थप कलुषित भावना लिई हाम्रो समेत हक रहेको कम्पनी एकलौटी पार्ने कलुषित मनसायले हामीहरु तथा कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौं समेत उपर झुठा अफवाह पैmलाउने, अनर्गल आरोप लगाउने, विभिन्न निकायमा उजुरी दिने जस्ता कार्य गरेको तथा कम्पनीमा भइरहेको अवैध र अनधिकृत कार्य लुकाई छिपाई हामीलाई हाम्रो कानुनी अधिकार तथा आर्थिक अधिकारबाट वञ्चित गराउने नियतका साथ निज छत्रबहादुर गिरी अगाडि बढेको साथै सर्वसाधारणबाट रकम उठाएको तथा कम्पनीको सम्पत्ति हिनामिना गरेको कारण सर्वसाधारण सबैमा जानकारी होस् भनी यो प्रेस विज्ञप्ति जारी गर्नुपरेको अवस्था रहेको छ ।

मिति २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पु¥याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैरकानुनी, अवैध निर्णयहरुका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरु छानविन गरी कानुनी उपचार अवलम्बन गरी हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति निजको निजी सम्पत्ति, घरघरानाबाट असुल उपर गरिने व्योहोरा जानकारी गराइन्छ । यस विषयमा सर्वसाधारण सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौं ।

 

प्रेम कुमार गिरी/ कृष्ण कुमार गिरी
शेयरधनी सदस्यहरु

गिरीबन्धु टी इस्टेट प्रा.लि.
विर्तामोड–६, झापा

सम्बन्धित खबर