शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम, २८ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ । प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।

पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार रहनुभएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उहाँहरूको पद रिक्त भएको बताइएको हो ।

नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी गरिएको सचिवालयले जनाएको छ । यस अघि प्रदेशसभामा सात राजनीतिक दलका ६४ जना प्रदेशसभा सदस्यहरुको समर्थनसहितको सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रदेशसभा पुगेका सात दलका प्रदेशसभा सदस्यहरुसँग प्रदेशसभा भित्रमा दुर्व्यहार भएको आरोप लगाइएको छ ।

सभामुख मण्डलका समर्थकहरुले ति प्रदेशसभा सदस्यहरुलाई दुर्व्यहार गरेको बताइएको छ । यस विषयमा सभामुख मण्डले आफुलाई केही जानकारी नभएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । उहाँले प्रदेशसभामा आएका माननिएहरु उपसभामुखको कार्यकक्षमा गएर करिव चार घण्टा बसेको र उक्त समयमा के गरेको विषयमा आफुलाई जानकारी नभएको बताउनुभएको थियो । यता सभामुुखले ति प्रदेशसभा सदस्यहरुलाई बन्धक बनाएको आरोपबारे गलत समाचार प्रवाह भएको बताउनुभयो । 

सम्बन्धित खबर